यौ’नकर्मी खोज्न होटल र बाटोमा जानु नपर्ने,यस्तो ‘एप’ बाटै यौ’नकर्मीलाइ बोलाउन सकिन्छ

यौ’नकर्मी खोज्न होटल र बाटोमा जानु नपर्ने,यस्तो ‘एप’ बाटै यौ’नकर्मीलाइ बोलाउन सकिन्छ

स्मार्टफोन प्रयोगकर्ताका लागि असंख्य एप्स उपलब्ध छन् । ती मध्ये कतिपय अत्यधिक कामलाग्ने तथा ज्ञानमूलक छन् भने कतिपय बेकम्मा र फन्टुस पनि । कतिपय गेमिङ एपले तपाइँलाई मूर्ख पनि बनाउन सक्छन् । तर अब यस्तो एप आएको छ, जसले तपाइँका लागि यौ नसाथी खोज्न सहयोग गर्नेछ । मोबाइल फोनबाटै सहवासको आसनका बारेमा जानकारी दिने खालको एप पहिले नै उपलब्ध थियो । तर यो पछिल्लो एप भने त्यसभन्दा पनि दुइ कदम अगाडि बढेर यौ नकर्मीको खोजी गर्न सहयोग गर्नेछ ।

अस्टि्रयाका पिया पोपेनरिटरले यसको विकाश गरेका हुन्, जसको नाम पिपर राखिएको छ । यो एप जिपिएसको मद्दतले स्मार्टफोन प्रयोगकर्ता रहेको ठाउँ वरपर रहेका यौ नकर्मीहरु खोज्न सहयोग गर्नेछ । यो एपको उद्देश्य से क्सका लागि यौ नकर्मी महिलाहरु खोज्ने पुरुषलाई सजिलो बनाउने मात्र होइन यौ नकर्मीलाई समेत ग्राहक खोज्दै सडकमा आउने बाध्यता हटाउनु हो । अहिले जर्मनीको बर्लिन सहरमा यो एपको प्रयोग सुरु भैसकेको छ ।

वेश्यावृत्तिले कानूनी मान्यता पाएको जर्मनीका लागि लक्षित गरेर पियाले यो एप बनाएका रहेछन् । यौ न कर्मीहरु रातको ठण्डीमा सडकमा भौतारिएर ग्राहक खोजिरहेको देखेपछि दया लागेर उनले यो एपको विकाश गरेको दाबी गरेका छन् ।

यो एपको गलत प्रयोग नहोस् र यौ नकर्मीहरु मानव तस्करको जालोमा नपरुन् भन्ने कुरामा उनी सचेत छन् । उनका अनुसार यो एप कुनै वेश्यालयको लागि होइन, व्यक्तिगत यौनकर्मी तथा एजेन्सीहरुको लागि हो । यो एपको विशेषता के छ भने यसले केवल महिला यौनकर्मीको लागि मात्र नभै पुरुष यौ नकर्मीको लागि समेत काम गर्छ ।

महिला तथा पुरुष यौ नकर्मी जसले यो एपको प्रयोग गर्छन् उनीहरुले आफ्नो प्रोफाइल यो एपमा निशुल्क रुपमा अपलोड गर्न सक्छन् । तर यो एप मार्फत यौ नकर्मी बुक गर्न चाहने ग्राहकले भने ५ देखि १० युरो सम्म शुल्क तिर्नुपर्नेछ । यो एपमार्फत आफ्नो रोजाइको यौ नकर्मी तथा सम्भोगको आसन र तरिकाको बारेमा समेत माग गर्न सकिनेछ र सोही बमोजिमको सुविधा प्राप्त हुने दाबी एप कम्पनीको रहेको छ ।