महरा काण्ड सेलाउन नपाउंदै अर्काकी श्रीमतीसँग कोठामा रंगेहात समातिए कांग्रेस नेता, श्रीमान आएपछि भाग्न खोज्दा यसरि परे पक्राउ !

महरा काण्ड सेलाउन नपाउंदै अर्काकी श्रीमतीसँग कोठामा रंगेहात समातिए कांग्रेस नेता, श्रीमान आएपछि भाग्न खोज्दा यसरि परे पक्राउ !

रुपन्देही। अचेल दिनानुदिन नेपालका राजनैतिक धारण गरेका ब्यक्तिहरूबाट हुने गरेका भ्रष्टाचारको घटना त यसरी फैलिएको छ कि अब नसुन्ने नेपाली नै कम हुन सक्छन । तर नेताहरू भ्रष्ट त एकातिर छदै छन, उसो र फेरि सामाजिक रूपमा समेत प्रतिष्ठा गुमाइरहेका छन् । नेता बनेर पैसाको बलमत्ते लडाइमा फसेकाहरू तिनै शक्तिका आडमा युवती तथा केटी काण्डमा यसरी बेसरी फस्दै गैरहेका छन् । यस्ता घटनाहरूले नेपालको राजनैतिक अवस्था कता लाग्दैछ सजिलै अनुमान गर्न सकिन्छ ।

यतिबेला महराको घटना सेलाउन नपाउँदै फेरि रुपन्देही कांग्रेसका एक नेताको यस्तो कर्तुत बाहिर आएको हाे । ती काँग्रेसका नेता अर्कैकि श्रीमतीसँग रं’गेहात प’क्रा’उ परेका छन् । बुटवल उपमहानगरपालिका–१२ बेलबासकि एक स्थानीय महिलासँग मा’दक पदार्थ से’वन गरिरहेको अवस्थामा कांग्रेस नेता प’क्राउ परेका हुन । प’क्राउ पर्नेमा नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रीय कोषाध्यक्ष सैनामैना नगरपालिका–१० सा’लझण्डी निवासी हरि पोखरेल छन् ।

पोखरेल गत प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दावेदारी प्रस्तुत गरेका थिए । यद्यपि उनलाई कांग्रेसले निर्वाचनमा टिकट भने दिएको थिएन । उनिसँगै प’क्राउ परेकी महिला भने नेकपाकी कार्याकर्ता रहेको र केही महिना अघि उनलाई पार्टीले कारबाही गरेको बुझिएको छ ।

बुटवल उपमहानगरपालिका–१२ बेलबासकी एक महिलासँग मा दक प दार्थ से वन गर्दै गरेको अवस्थामा उनका श्रीमानले रं’गेहात फे’ला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ‘मैले प्रहरीलाई खवर गरेको हुँ भन्दै जानकारी दिएका थिए । उनको खबर पाए लगत्तै प्रहरी आएर दुवैलाई यस्तो अवस्थामा भेटेपछि समाते लगेको छ।’ ती महिलाका श्रीमानले भने ।

पोखरेल र ती महिला कोठामा मा’द’क पदार्थ से’वन गर्दै अ’श्ली’ल चलचित्र हेर्दै गरेको अवस्थामा प्रहरी लिएर महिलाका श्रीमान् कोठामा पुगेका थिए । प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको उनीहरुलाई महिलाका श्रीमानले दिएको उजु री पछि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।