logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • सुवेदीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    • निगरानी
    • २०७६ कार्तिक ९, शनिबार ०८:३९ गते
    सुवेदीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन संविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले) की केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

    नेकपाका अध्यक्ष ओलीले आज ट्विट गर्दै दिवङ्गत सुवेदीप्रति श्रद्धासुमन अर्पणका साथ शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०८:३९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP