logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • ‘जनताको साथमा कांग्रेस’ अभियान इलाममा सुरु

    ‘जनताको साथमा कांग्रेस’ अभियान इलाममा सुरु

    इलाम : इलामामा जनताको साथमा कांग्रेस’ अभियान शुक्रबार देखी सुरु भएको छ ।  कांग्रेसले आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन लक्षित अभियान थालेको हो अभियान आगामी २४ गतेसम्म चल्ने जनाइएको छ । 
    इलाममा  महेन्द्र कुमारी लिम्बु केन्द्रीय प्रतिनिधिका रुपमा आउनु भएको छ ।लिम्बुले इलाममा गरिने अभियानको एक कार्यक्रमका बीच उद्घाटन गर्नु भयो । जिल्ला सभापती डम्बरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि, प्रदेश समिति सदस्य लगायत स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरु, भातृ संगठन तथा सुभेक्षुक संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको रहेको थियो ।



    निगरानी संवाददाता    
  • २०७९ भाद्र ११, शनिबार १६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP