logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • राज सिग्देलको”बसाई सर्छ होला” बोलको गीत सार्वजनिक

    • निगरानी
    • २०७६ आश्विन १३, सोमबार १०:४४ गते
    राज सिग्देलको”बसाई सर्छ होला” बोलको गीत सार्वजनिक

    काठमाडौँ / नेपाली सांगीतिक बजारमा छुट्टै परिचय बनाउन सफल गायक राज सिग्देलको”बसाई सर्छ होला” बोलको गीत सार्वजनिक भएको छ ।


    गायक राज सिग्देलको सुमधुर आवाजमा सजिएको गीतमा सुबाश कोइरालाको उत्कृस्ट शब्द रहेको छ भने आश कुमार राईको मन छुने संगीतलई लहाङ्ग सुब्बाले एरेन्ज गनेका हुन् ।


    गीतको म्युजिक भिडियोलाई समिर राईले छायांकन गरेका हुन् हने मनिस कार्कीले सम्पादन गरेका हुन् । उक्त गीत पुर्बेली जुनतारा म्युजिक प्रा.लिको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको छ ।हेर्नुहोस् गीतको भिडियो ::



    निगरानी    
  • २०७६ आश्विन १३, सोमबार १०:४४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP