logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो”बारुली कम्मर”सार्वजनिक

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार ११:०८ गते
    भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो”बारुली कम्मर”सार्वजनिक

    काठमाडौँ / चर्चित गायिका मेलिना राई र प्रताप दासको स्वर रहेको गीत” भाचिदिउकि बारुली कम्मर”बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेश घोन्डे ( गुरुङ ) को शब्द ,संगीत रहेको गीतमा राजिव शाह को एरेन्ज रहेको छ ।

    सार्वजनिक भिडियोमा चर्चित मोडल अलिशा राई र भिमफेदी गाइजको धमाकेदार अभिनय रहेको छ ।निर्मल कुमार लामाको निर्देशनमा तयार भएको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन पवन सुस्लिङ्गले गरेका हुन् ।भिमफेदी गाइज युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    हेर्नुहोस् भाचि देउ कि बारुली कम्मर गीतको भिडियो::



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार ११:०८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP