देशभर लक डाउन

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
देशभर लक डाउन

सरकारले भोली बिहान ६ बजेबाट देशभर लक डाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

यस अवधीमा सार्वजनिक तथा निजी सबै खालका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरीने छ । साथै नागरिकहरुलाई घर बाहिर समेत ननिस्कन आग्रह गरेको छ ।