logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • झापामा अर्का एक जना कोरोना संक्रमित

    झापामा अर्का एक जना कोरोना संक्रमित

    झापामा अर्का एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पतालमा विराटनगरमा भएको परिक्षणमा झापाका ५० बर्सिय पुरुष हुनुहुन्छ । यो सँगै नेपालमा कोरोना संक्रमित ५२ जना पुगेका छन् ।



    निगरानी डेक्स    
  • २०७७ बैशाख १४, आईतवार १३:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP