झापामा अर्का एक जना कोरोना संक्रमित

Share This
  •  
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares
झापामा अर्का एक जना कोरोना संक्रमित

झापामा अर्का एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पतालमा विराटनगरमा भएको परिक्षणमा झापाका ५० बर्सिय पुरुष हुनुहुन्छ । यो सँगै नेपालमा कोरोना संक्रमित ५२ जना पुगेका छन् ।