इलामको शुक्रबारे बजारमा आगलागी ,६५ लाखको क्षति

Share This
  •  
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares
इलामको शुक्रबारे बजारमा आगलागी ,६५ लाखको क्षति


ईलामको माइजोगमाई गाँउपालिका ३ शुक्रबारे बजारमा सोमबार राति आगलागी हुदा ६५ लाख बराबरको क्षति भएको छ । आगलागी बाट तीन वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बेद कईया , छत्र कुमारी लावर र रुक मेहेडा प्रधानको घर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । बेद कईयाको घरमा कोहि नभएको अबस्थामा आगलागी सुरु भएको जनाइएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन । प्रहरी र स्थानीयको सकृयतामा आगो नियन्त्रणमा आएको थियो । अन्नपात,लत्ता कपडा,भाडाबर्तन ६५ लाख बराबरको क्षति भएको ,मानबिय चौपाय क्षति नभएको जनाइएको छ ।