logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • इलामको शुक्रबारे बजारमा आगलागी ,६५ लाखको क्षति

    इलामको शुक्रबारे बजारमा आगलागी ,६५ लाखको क्षति


    ईलामको माइजोगमाई गाँउपालिका ३ शुक्रबारे बजारमा सोमबार राति आगलागी हुदा ६५ लाख बराबरको क्षति भएको छ । आगलागी बाट तीन वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बेद कईया , छत्र कुमारी लावर र रुक मेहेडा प्रधानको घर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । बेद कईयाको घरमा कोहि नभएको अबस्थामा आगलागी सुरु भएको जनाइएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन । प्रहरी र स्थानीयको सकृयतामा आगो नियन्त्रणमा आएको थियो । अन्नपात,लत्ता कपडा,भाडाबर्तन ६५ लाख बराबरको क्षति भएको ,मानबिय चौपाय क्षति नभएको जनाइएको छ ।



    निगरानी डेक्स    
  • २०७७ बैशाख ३०, मंगलवार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP