प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ पुग्यो

Share This
  •  
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ पुग्यो

झापामा थप ५ जना धरान र धनकुटामा एकएक जना कोरोना संक्रमित

प्रदेश १ को झापामा थप ५ जना धनकुटामा एकजना र धरानमा एकजनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै प्रदेश एकमा कोरोना संक्रमितको संख्या ६६ पुगेको प्रदेश सरकारले जनाएको छ । यो प्रदेशमा पिसिआर विधिबाट ३ हजार ७ सय जनाको कोरोना परीक्षण भएको छ । आरडिटि विधीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको जनाइएको छ ।