नेपालमा ५ सय ७ जना कोरोना संक्रमित , जसमध्ये ४३३ पुरुष ,७४ महिला

Share This
  •  
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares
नेपालमा ५ सय ७ जना कोरोना संक्रमित , जसमध्ये ४३३ पुरुष ,७४ महिला

नेपालमा कोरोना सन्क्रमितको संख्या ५०७ पुगएको छ ।
जस मध्ये महिला ७४जना ,पुरुष ४३३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार

सम्मेलनमा जानकारी गराएको छ । कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म ७० जना निको भएका छ्न ।