logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • आज थपिएका १६६ सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७

    आज थपिएका १६६ सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७

    नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको बताउनु भयो ।

    आज थपिएका १६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ १८, आईतवार ११:३६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP