logo
  • २०८३ असार १, सोमबार | Mon, 15 Jun 2026
  • लोहन्द्रा खोलाको पुलमुनि वेवारीशे शव फेला

    • निगरानी
    • २०७६ आश्विन २९, बुधबार ०८:५३ गते
    लोहन्द्रा खोलाको पुलमुनि वेवारीशे शव फेला

    मोरङ । मोरङको बेलवारी नगरपालिका ३ लोहन्द्रा पुल मुनी नाम थर वतन नखुलेको अन्दाजी ६० बर्षीय पुरुष मानिसको शव फेला परेको छ ।

    मंगलबार दिउँसो ३ बजेको समयमा खोलाको बिचमा मानिसको शव रहेको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलिले मृतकको कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।



    निगरानी    
  • २०७६ आश्विन २९, बुधबार ०८:५३ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP