logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • मोटरसाईलक दुर्घटना एक जनाको मृत्यु

    मोटरसाईलक दुर्घटना एक जनाको मृत्यु

    सुनसरी / सुनसरीको बर्जु गाउँपालिका-६ बर्जुताल नजिक भएको मोटरसाईकल दुर्माघटनामा परी १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाईते भएका छन् ।

    बिहिवार साँझ ७ बजेको समयमा पूर्वबाट पश्चित तर्फ जाँदै गरेको को ३० प ५६२७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका-७ का २१ बर्षीय रबिन्द्र मेहेतालाई उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।

    उक्त दुर्घटनामा मोटरसाईकलको पछाडी सवार रहेका सोही स्थानका १६ बर्षीय दिपेश यादव घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।



    निगरानी    
  • २०७६ कार्तिक ८, शुक्रबार ०६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP