इलाममा हिन्दु जागरण नेपाल गठन

इलाममा हिन्दु जागरण नेपाल गठन

इलाम , असोज १० इलाममा हिन्दु जागरण नेपाल  समिति गठन भएको छ ।  बिष्णु प्रसाद भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा  दिपेश अधिकारी

सचिव  कल्पना भट्टराई सहसचिव राजु निरौला

कोषाध्यक्षमा सोमनाथ न्यौपाने सहकोषाध्यक्षमा देविका सुवेदी चयन भएका छन । हिन्दुजागरण नेपालको संगठन विस्तार कार्यक्रम अन्तर्गत शनिबार भएको भर्चुअल बैठकबाट  जिल्ला समिति ईलाम गठन भएको हो  । समितिको सदस्यहरु श्रीबहादुर शिवा , कुमार कोइराला

, बेद प्रसाद रिजाल  , बासुदेव सापकोटा ,रबिन रायामाझी ,गायत्री प्रसाद भट्टराई  , प्रमोद गुरागाई ,टिएन  सापकोटा  ,उषा घिमिरे ,नन्दलाल लुइँटेल चयन भएका छ्न ।

      यसैगरी   समितिको सदस्यमा कृष्ण प्रसाद भट्टराई , सान्ता भट्टराई ,देबि प्रसाद  गौतम , नवीन खतिवडा , गोबिन्द भट्टराई ,ऋषि मिश्र ,रमेश बुढाथोकि ,पदम थापा मगर ,तुलसा तिमल्सिना ,बेद प्रसाद भट्टराई , दुर्गा ढुङ्गेल ,दिपेश  भट्टराई ,अर्जुन भट्टराई र सुमन दियालि  चयन भएका छ्न । जुप एप मार्फत भएको भर्चुअल बैठकमा हिन्दुजागरण नेपालका केन्द्रीय  अध्यक्ष रामकृष्ण उपाध्याय ,कोषाध्यक्ष  राघव उपाध्याय ,सदस्य  मुकुन्द  नेपाल लगायतको सहभागिता रहेको थियो । पूर्वांचल संगठन विस्तार समितिका श्यामशरण भट्टराई , रमा प्रसाई ,सीता सुवेदी सहभागी भएका थिए ।  कार्यक्रम  संचालन र संयोजन  केन्द्रीय  सदस्य तथा पूर्वांचल संगठन विस्तार संयोजक कुशलकुमार निरौला गर्नुभएको थियो ।

बिष्णु प्रसाद भट्टराई नवनिर्बाचित अध्यक्ष