logo
  • २०८१ चैत्र २ | Sat, 15 Mar 2025
  • बुधबार सार्वजनिक बिदा

    • विचार
    • २०७८ माघ १८, मंगलवार ०६:५९
    बुधबार सार्वजनिक बिदा

    भोलि ( बुधबार ) देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।



    विचार    
  • २०७८ माघ १८, मंगलवार ०६:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP