सुर्योदय नगरपालिका १ वडामा नेपाली काङ्ग्रेसको प्यानल बिजयी

सुर्योदय नगरपालिका १ वडामा नेपाली काङ्ग्रेसको प्यानल बिजयी

इलाम । सुर्योदय नगरपालिका १ वडामा नेपाली काङ्ग्रेसको प्यानल बिजयी भएको छ । वडा अध्यक्षमा राजकुमार लिम्बु( ८७३) बिजयी भएका छन । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजबादिका दिपेश राई ८४७ मत प्राप्त गरेका छन ।