logo
  • २०८३ बैशाख २८, सोमबार | Mon, 11 May 2026
  • एमाले नेता योगेश भट्टराईलाई इलाममा कालो झन्डा

    एमाले नेता योगेश भट्टराईलाई इलाममा कालो झन्डा


    इलाम । एमाले नेता योगेश भट्टराईलाई इलाममा कालो झन्डा देखाएका छन् ।७२ औं मदन भण्डारी जन्मजयन्तीको अवशरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सदरमुकाम इलाम बजार आईपुग्नुभएका भट्टराई कार्यक्रम स्थल तर्फ जाने क्रममा इलाम चोक बजारमा  कालो झन्डा देखाईएको हो ।कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले इलाममा प्रदर्शन गरेका छन् । ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै नारबाजी गरेका थिए ।



    निगरानी संवाददाता    
  • २०८० असार १४, बिहीबार १६:१६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP