logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • नेपालमा आज २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण , ५ जनाको मृत्यु

    नेपालमा आज २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण , ५ जनाको मृत्यु

    काठमाण्डौं , मंसिर १८।

    नेपालमा आज २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार६ हजार ७ सय ९७ नमुनाको पिसिआर तथा ऐन्टीजेन परिक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
    आज ३ सय ९२ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।संक्रमण कारण आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४० पुगेको छ ।



    निगरानी संवाददाता    
  • २०७८ मंसिर १८, शनिबार १५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP