logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • पत्रकार युवराज गौतम सम्मानित

    • निगरानी
    • २०८१ कार्तिक १४, बुधबार ००:०१ गते
    पत्रकार युवराज गौतम सम्मानित

    facebook sharing button
    twitter sharing button

    इलाम :पत्रकार युवराज गौतम ‘नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मानित भएका छन् ।

    मंगलबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल युवा परिषद्ले पत्रकारिता क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै गौतमलाई नेसनल जर्नालिजम एक्सिलेन्स अवार्ड–२०२४’ बाट सम्मान गरेको हो । उपसभामुख इन्दिरा राना मगरले उनलाई उक्त अवार्ड प्रदान गरेकी हुन् । 

    गौतमले स्पेसटाइम दैनिक, च्यानल नेपाल कान्तिपुर साप्ताहिक, नेपाल साप्ताहिक इमेज च्यानलमा फ्रेसन्युज नेपाल, अर्थबजार डटकम लगाएतमा काम गरिसकेका छन्  भने हाल उनी समाचार एजेन्सी नेपाल न्यूज बैंकमा समाचार सम्पादकको रुपमा कार्यरत छन् ।

    गौतमसँगै एभरेष्ट व्रेभ अवार्डबाट सर्वोच्च शिखरमा पाइला टेकेकी कल्पना महर्जन, ह्युमनिटेरियन एक्सिलेन्स अवार्डबाट डा।सुवास प्याकुरेल र सस्टनेबल कन्जरभेसन एक्सिलेन्स अवार्डबाट रैनाथे खानाका प्रबद्र्धक तिलक ढकाल सम्मानित भएका थिए ।



    निगरानी    
  • २०८१ कार्तिक १४, बुधबार ००:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP