logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • भिन्डी खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

    भिन्डी खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

    भिन्डीलाई तरकारीका रुपमा सवैले प्रयोग गर्दै आइरहेको हुनुपर्छ । भिन्डीलाई तरकारीका रुपमा विभिन्न परिकार बनाएर खाइन्छ ।

    यो तरकारी मात्र होइन यसले मानव स्वास्थ्यलाई पुर्‍याउने फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ । आज यहाँ भिन्डीले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे केही टिप्स प्रस्तुत गरिएको छ ।

    यसमा प्रोटिन, रेशा, कार्बोहाइट्रेड, फास्फोरस, आइरन, म्याग्रीसियनम, पोटासियम, सोडियम र कपर प्रसस्तमात्रामा पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

    १. मस्तिष्कका लागि राम्रो

    भिन्डीमा भिटामिन बी ९ जस्तो पोषक तत्व हुन्छ । यो पोषक तत्व मस्तिष्कलाई स्वस्थ राख्न काम गर्छ ।

    २. तौल घटाउन

    तौल घटाउन समेत भिन्डीले काम गर्छ । यसमा धेरै कम क्यालोरी हुन्छ भने फाइबर ज्यादा हुन्छ । तपाईले पेटभरी भिन्डी खाए पनि कम क्यालोरी लिनु हुनेछ । १०० ग्राम भिन्डीमा ३३ क्यालोरी हुन्छ ।

    ३. डायबिटिज नियन्त्रण गर्न

    डायबिटिजका बिरामीहरुलाई भिन्डीको तरकारी सही साबित हुन्छ । फाइबरले भरपुर भिन्डीले पाचन प्रक्रियामा शुगर अवशोषणको दरलाई नियन्त्रित गरी ब्लड सुगर लेबल कन्ट्रोल गर्ने काम गर्छ ।

    ४. मुटुको रोगबाट बचाउने काम गर्छ

    ५ प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ

    ६. गर्भवती महिलालाई फादइाजनक

    भिन्डीमा भिटामिन बी ९ र फोलिक एसिड तत्व हुन्छ जसले गर्भवती महिलाको नवजात शिशु न्युरोलोजिकल बर्थ डिफेक्ट रोक्न मदद गर्छ ।

    ७ क्यानसरबाट बचाउने काम गर्छ । भिन्डीमा रहेको हाइ एन्टी अक्सिडेट तपाईको सेल फ्री रेडिकल सेल्सलाई बिग्रिनुबाट जोगाउँछ ।



    निगरानी    
  • २०७६ आश्विन २३, बिहीबार २३:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP