logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • भर्जीन युवती छानेर केही वर्ष मस्ति गरेपछि जनरलसँग विवाह गरिदिन्छन्-कोरियाका शासक

    भर्जीन युवती छानेर केही वर्ष मस्ति गरेपछि जनरलसँग विवाह गरिदिन्छन्-कोरियाका शासक

    एजेन्सी । भर्जीन युवतीको मामलामा उत्त्तर कोरियाका शासक शीर्ष स्थानमा पर्ने गरेको डेलीमेलले उल्लेख गरेको छ । उत्तर कोरीयाका शासक किम जोङ उन विबाहित हुँदा हुँदै पनि उनको मस्ती र ऐसका लागी भर्जीन युवतीहरु छानीने गरेको तथ्य बाहिर आएको छ ।

    उलको उर्दिपछि प्रहरीले कक्षा कोठा बाट नै कुमारीत्व नगुमाएका युवतीहरु समेत छानेर उनका अगाडी हाँजिर गराइदै आएको छ । उक्त रिर्पोटमा उत्तर कोरियामा शासक तथा उच्च अधिकारीहरुले ति युवतीहरुलाई प्रयोग गरेर सेक्स पार्टी समेत गर्दै आएको बताइन्छ ।

    यस्तो चलन किङ जोङ उनका हजुर बा किम इल सङको पालामा नै शुरु भएको र अहिले पनि कायम रहेको डेलीमेलको दाबी छ । यसरी शासकको निगरानीमा राखिने गरेका केटीहरुलाई २५ वर्ष काटेपछि भने सैनिक जनरलसँग विवाह गराइदिने चलन छ ।

    किम जोङ उनले स्वीटजरल्याण्डको जर्मन स्कूलमा अध्ययन गरेका हुन् । सन् १९९६ बाट २००० सम्म किमको पढाई यूरोपमा भएको थियो । शुरुआतबाटै उनी आफ्नी आमाकी बहिनीका साथ रहेका थिए । सन् १९९८ मा उनी अमेरीका गइन् र नाम परिवर्तन गरिन् ।

    द वाशिंगटन पोस्टसँगको अन्तरवार्तामा उनकी सानी आमा को यंग सकले भनेकी छिन्, “किम समस्या उत्पन्न गर्ने बालक त थिएनन् तर उनी चकचके र सहनशील थिएन ।’’ किमसँगै पढ्नेहरुले उनलाई दूतावासमा काम गर्ने कुनै कर्मचारीको छोरा भएको अड्कल गरेका थिए ।



    निगरानी    
  • २०७६ कार्तिक १३, बुधबार ११:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP