परोपकार संघदारा सदश्यलाई सहयोग

परोपकार संघदारा सदश्यलाई सहयोग

माईजोगमाई :श्री सामुदायिक परोपकार संघ सोयाङ ३ लोक्साङद्वारा आज एक कार्यक्रम बिच सस्थाका दिर्घ रोगी शेयर सदस्यलाई आर्थिक सहयोग गर्ने निर्णय अनुसार संस्थाका सदस्य लोक बहादुर ताम्लिङकी छोरी सम्झना ताम्लिङलाई नगद ५ हजार प्रदान गरेको छ ।
सघ सोयाङ ३ लोक्साङका पुर्व खेलाडी हाल सिङ्गापुर प्रहरीमा कार्यरत अभिनास ताम्लिङले १६ थाना जर्सी निशुल्क हस्तान्तरण गरेको सस्थाका अध्यक्ष गजेन्द्र ताम्लिङकले जानकारी दिए । संस्थालाई सदस्य मणी चोङवाङले केही थान कुर्सी हस्तान्तरण गरेको सचिव याङधोज ताम्लिङले जानकारी दिए ।