logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • सामुदायिक वनबाट तस्करी गरिएको काठ बरामद

    सामुदायिक वनबाट तस्करी गरिएको काठ बरामद


    माइजोगमाई (इलाम)माइजाेगमाई गाउँ पालिकाकाे वडा न २ स्थिति कागे महादेव सामुदायिक बन हिउदे खाेल्सी भन्ने ठाउँमा बहुमुल्य र लाेपुन्मुख चाँप जातकाे सात वटा टुना अबैध रुपमा चाेरी तस्करी गर्ने क्रममा फेला परेकाे छ ।


    बन कार्यलयलाई विशेष सूचना पछि उक्त क्षेत्रमा बन कार्यलय माईजाेगमाईका कर्मचारी, वडा न २ का वडा अध्यक्ष डम्बर बहादुर सुवेदी तथा बन समिति स्थानिय बाँसीहरुकाे संयुक्त टाेलीले उक्त चाँप जातका टुनाहरु बरामत गरि मुचुल्का उठाई बन समितिलाई जिम्मा बुझाइएकाे छ ।



    Avatar निगरानी    
  • २०८१ जेष्ठ ३, बिहीबार ०८:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP