हेर्दाहेर्दै घर खरानी

हेर्दाहेर्दै घर खरानी

पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका २ का सुधन क्षेत्रीको घरमा आइतबार साँझ आगलागी हुँदा दुई तले काठको घर र सामाग्री पुरै जलेको छ ।

स्थानीय र सुरक्षाकर्मिको प्रयासमा आगो नियन्त्रणमा आएको घटना स्थलमा रहेका लिला आचार्यले जानकारी दिए । अागलागिको कारण खुलेको छैन ।