logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • बेवारिसे सव फेला

    बेवारिसे सव फेला

    रिना ढुंगेल
    रोङः ईलाम रोङ गाँउपालिका ३ स्थित कुटीडाँडा हाँसपोखरी ढलुवा पाखामा बेवारिसे सव फेला परेको छ ।

    अन्दाजी ६० बर्षको जस्तो देखीने ढाँका टोपि, खराने कलरको फुल भेष्ट , कालो स्टकोट, आर्मि कलरको ट्राउजर, गोलिस्टार जुत्ता, निलो मोजा लगाएको पुरुष मानिस मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । स्थानीयले घासमा जाने क्रममा सव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    निगरानी    
  • २०७७ पुष १९, आईतवार १४:१७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP