इलाम , साउन २० । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ मृगौला प्रत्यारोपण गरिएको छ । नेता खनालको भारतको डिल्ली स्थित एपोलोअस्पताल मृगौला प्रत्योपरण भएको
स्वकीय सचिव कृष्ण भट्टराईले जनाउनु भएको छ ।
डा. सन्दिप गुलरियाको नेतृत्वको स्वास्थ्यकर्मीको टीमले खनालको मृगौला सफलता पूर्वक प्रत्यारोपण गरेको जनाइएको छ । उपचारको लागि असार पहिलो साता दिल्ली जानु भएको नेता खनाल केही समय अस्पतालमै उपचार र आराम गरि स्वदेश फर्कने पनि भट्टराईले जनाएको छ ।
प्रतिक्रिया