इलाम नगरपालिका १ को वडाअध्यक्षमा कांग्रेसका गायत्रीराम बस्नेत बिजयी

इलाम नगरपालिका १ को वडाअध्यक्षमा कांग्रेसका गायत्रीराम बस्नेत बिजयी


इलाम बैशाख ३१
इलाम नगरपालिका १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत बिजयी भएका छन । निकटम प्रतिद्धन्दी एमालेका अम्बिका गौतमलाई पराजित गर्दै बस्नेत विजयी बनेका हुन । गौतम यस वडाका निवर्तमान अध्यक्ष हुन । वडा सदस्यहरुमा कांग्रेसका मन कुमार गुरुङ र एमालेका खड्ग बहादुर गुरुङ निर्वाचित बनेका छन । महिला सदस्यमा नेकपा एमालेका धन माया डागी विजयी दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मुना देवि रसाइली विजयी बनिन ।