उच्च अदालत बार एसोसिएन इलामको नयाँ कार्यसमिति गठन

Share This
  •  
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares
उच्च अदालत बार एसोसिएन इलामको   नयाँ कार्यसमिति गठन

इलाम , असोज २ उच्चअदालत बार एसोसिएन इलामको अध्यक्षमा वीरबहादुर खड्का निर्वाचित हुनुभएको छ । खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा ९ सदस्यीय कार्यसमिति चयन भएको जनाइएको छ । शुकवार भएको बारको १३ औ साधारणसभाबाट उपाध्यक्षमा तारानिधि घिमिरे, सचिव जीवन कोइराला र कोषाध्यक्षमा मणीराम निरौला निर्वाचित भएका छन । सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल,सुधिर बोहोरा,उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा निर्वाचित भएका छन् । केन्द्रिय पार्षदहरुमा किरण सुनुवार, याम लिम्बु र भिमप्रसाद रिजाल निर्वाचित भएका हुन् । तस्बिर रबिन्द्र सुुवेदी