logo
  • २०८३ बैशाख ७, सोमबार | Mon, 20 Apr 2026
  • दशैंमा सेनाले निशुल्क बस चलाउँदै

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार २३:०१ गते
    दशैंमा सेनाले निशुल्क बस चलाउँदै

    काठमाडौं– दशैंको उपलक्ष्यमा नेपाली सेनाले सर्वसाधारणका लागि निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

    दशैंको टीकाका दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निशुल्क सवारी चलाउने भएको छ । विगतका वर्षहरुमा पनि सेनाले निशुल्क सवारीसाधन सञ्चालन गर्ने गरेको थियो ।

    हेर्नुहोस् रुटहरु:



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार २३:०१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP