logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • इलामको उच्च क्षेत्रमा बाक्लो हिमपात

    इलामको उच्च क्षेत्रमा बाक्लो हिमपात

    इलामको उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । जिल्लाको जौबारी,कालपोखरी,सन्दकपुरमा बाक्लो हिउँ परेको स्थानीयबासीले बताएका छन । शुक्रबार विहानै बाट एक फिट भन्दा बढी बाक्लो हिउँ परेको सन्दकपुरका स्थानीय दिनेश ढकालले बताउनु भएको छ ।
    हिमपातले जनजिवन प्रभावित भएको छ भने किसान भने उत्साहित भएका छन । समयमा हिउँ परेपछि बालीनाली सप्रने भएपछि किसान उत्साहित भएका छन । हिँउ परेपछे उक्त स्थानमा हिउँ खेल्न जान थालेका छन ।



    निगरानी    
  • २०७६ मंसिर २८, शनिबार ०६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP