माईभ्याली गोल्डकप : आयोजक र सिक्किम मैदानमा उत्रदै ।

Share This
  •  
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares
माईभ्याली गोल्डकप : आयोजक र सिक्किम मैदानमा उत्रदै ।

इलाममा जारी माईभ्याली गोल्डकपको दोश्रो प्रि क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लब र सिक्किमको मैदानमा उत्रदै छन । ठुलो टुडिखेलमा जारी माईभ्याली गोल्डकपको छैटौ संस्करणमा जित निकाल्ने लक्ष्यका साथ आयोजक मैदान उत्रदै छ । पहिलो पटक माईभ्यालीमा सहभागी ग्यान्टोक सिटि फुटबल क्लब सिक्किम आजको खेलमा जित निकाल्ने दाउमा छ । आजको विजेता टोलिको भेट मोहम्मदन स्पोटिङ क्लब हुनेछ ।
विहिबार भएको उद्घाटन खेलमा गोर्खा व्वाइज रुपन्देहीले सानदार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरिसकेको छ । रुपन्देहिले ४ शुन्यको गोल अन्तरले पाहुना टोलि नागाल्याण्डलाई घर पठाएको छ ।