logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • माईभ्याली गोल्डकप : आयोजक र सिक्किम मैदानमा उत्रदै ।

    • निगरानी
    • २०७६ फाल्गुन १६, शुक्रबार ०८:३८
    माईभ्याली गोल्डकप : आयोजक र सिक्किम मैदानमा उत्रदै ।

    इलाममा जारी माईभ्याली गोल्डकपको दोश्रो प्रि क्वाटरफाइनल खेलमा आयोजक माईभ्याली फुटबल क्लब र सिक्किमको मैदानमा उत्रदै छन । ठुलो टुडिखेलमा जारी माईभ्याली गोल्डकपको छैटौ संस्करणमा जित निकाल्ने लक्ष्यका साथ आयोजक मैदान उत्रदै छ । पहिलो पटक माईभ्यालीमा सहभागी ग्यान्टोक सिटि फुटबल क्लब सिक्किम आजको खेलमा जित निकाल्ने दाउमा छ । आजको विजेता टोलिको भेट मोहम्मदन स्पोटिङ क्लब हुनेछ ।
    विहिबार भएको उद्घाटन खेलमा गोर्खा व्वाइज रुपन्देहीले सानदार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरिसकेको छ । रुपन्देहिले ४ शुन्यको गोल अन्तरले पाहुना टोलि नागाल्याण्डलाई घर पठाएको छ ।



    निगरानी    
  • २०७६ फाल्गुन १६, शुक्रबार ०८:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP