logo
  • २०८३ जेष्ठ ११, सोमबार | Mon, 25 May 2026
  • सूर्योदयलाई माईजोगमाई अध्यक्ष कप

    सूर्योदयलाई  माईजोगमाई अध्यक्ष कप

    माईजोगमाई :इलामको माईजोगमाई गाउँपालीकामा जारी माईजोगमाई अध्यक्ष कप आमन्त्रित अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी सूर्योदय नगरपालिकाले हात पारेको छ ।

    डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै सूर्योदयले उपाधि जितेको हो । प्रतियोगितामा इलामका दस स्थानीय तहका टिम सहभागी थिए ।



    निगरानी    
  • २०८१ बैशाख ३१, सोमबार १३:२८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP